सर्भरमा समस्या आएपछि देशभरका अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावित  

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ फागुन फाइल तस्बिर स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालहरुमा आइतबार बिहान करिब तीन घण्टा सेवा प्रभावित भएको छ। गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) मा प्राविधिक समस्या आएपछि बिमा लागू भएका अस्पतालहरुमा सेवा प्रभावित भएको हो। करिब तीन घण्टा सेवा प्रभावित हुँदा बिमा अन्तर्गत सेवा लिन जाने बिरामीहरु बञ्चित भएका थिए। […]

Continue Reading

महिलाहरूको मुक्तिका लागि कामदार वर्गका महिलाहरू नै आन्दोलित हुनुपर्ने

न्यूज अपडेट संवाददाता बुटवल, २८ फागुन नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले कामदार वर्गका महिलाहरूको मुक्तिका लागि कामदार महिलाहरू नै आन्दोलित हुनुपर्नेमा जोड दिए। ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी महिला सङ्घ रूपन्देहीद्वारा तिलोत्तमामा आयोजित महिला कार्यकर्ता भेलामा अध्यक्ष थापामगरले पुँजीपतिवर्गका महिलाहरूले […]

Continue Reading