अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरको भाजुपोखरीको स्थलगत निरीक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ फागुन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा उनले लामो समयदेखि संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको भाजुपोखरीलाई पुनः जीवन दिन भक्तपुर नपाले गरेको कार्य सराहनीय छ भने । अध्यक्ष बिजुक्छेँले २०२०/२१ सालदेखि नै भाजुपोखरी पुनःनिर्माणको […]

Continue Reading

नगर प्रमुख प्रजापतिसँग दोलखाको राजकुलेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरुको साक्षात्कार

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दोलखाको भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर आधारभूत विद्यालय कक्षा ७ र ८ का विद्यार्थीहरुद्वारा शुक्रबार नगरपालिकाको सभाकक्षमा साक्षात्कार गरेको छ । विद्यालयका प्रअ प्रकाश दाहाल र व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानसहित करिब ४० जनाको टोलीले शुक्रबार नगर प्रमुखसँग भेटी नगरपालिकाकाले विशेषगरी शिक्षा क्षेत्रमा गरिरहेको असल र […]

Continue Reading

विद्यालयको माध्यमिक तह राम्रो हुनु भएको शैक्षिक जग बलियो हुनु हो : प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ राममन्दिरमा अवस्थित तारा माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सवक कार्यक्रमको शुक्रबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकास र प्रगतिको निम्ति विद्यालयको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै तारा मावि भक्तपुरको […]

Continue Reading