“राष्ट्रपतिलाई भूमिकाविहीन बनाए देश सिक्किमीकरण हुनेछ”

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ फागुन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले राष्ट्रपति संस्थालाई भूमिकाविहीन बनाए देश सिक्किमीकरण हुने बताएको छ । शनिबार बाल विकास सेकेन्डरी स्कूलको ३५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले राष्ट्रपति विद्यादेवी भण्डारीले देशघाती नागरिकता विधेयक प्रमाणित गरेको भए देश बर्बाद भइसक्ने बताए । […]

Continue Reading