स्व. कलाकार बीएस राणाको परिवारलाई उपचारका लागि १ लाख सहयोग

न्यूज अपडेट संवादाता काठमाडाैं, ९ चैत्र स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगका लागि चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक वशुन्धरा भुषालले हस्तान्तरण […]

Continue Reading

हेमन्त सुन्दासले निक साइमन्स अवार्ड २०२२ पाए

न्यूज अपडेट संवाददाता काठमाडौं, ९ चैत्र भोजपुरको मानेडाँडा आधारभुत अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासले निक साइमन्स अवार्ड २०२२ पाएका छन्। बुधबार राजधानीमा आयोजित एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनुमा जनस्वास्थ्य निरीक्षक सुन्दासलाई अवार्ड प्रदान गरिएको हो। बुधबारदेखी शुक्रबारसम्म चल्ने सम्मेलन स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निक साइमन्स इन्स्टिच्यूट (एनएसआईं) को संयुक्त आयोजनामा भइरहेको छ। […]

Continue Reading