शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असाेज संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले […]

Continue Reading

सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असाेज सत्यमोहन जोशीप्रति किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जली अर्पण गरिंदै । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो । अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने […]

Continue Reading

किमले निरीक्षण गरेको ‘रणनीतिक आणविक अभ्यास’

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ असाेज प्रजग कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणहरूमा दक्षिण कोरिया र जापानसम्म प्रहार गर्ने ‘सामरिक आणविक अभ्यास’ हरू समावेश रहेको बताइएको छ । यस क्षेत्रमा अमेरिकी नेतृत्वको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियामा नेता किम जोङ उनद्वारा निरीक्षण गरिएको राज्य सञ्चालित सञ्चारमाध्यमले सोमबार जनाएको छ । किमले सामरिक आणविक हतियारहरू– युद्धको मैदानमा प्रयोगका […]

Continue Reading

नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ असाेज नेपाल मजदुर किसान पार्टी र चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीबीच धेरै दशकदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । दुई मित्र पार्टीहरूबीच विभिन्न अवसरमा शुभकामना सन्देशहरू, दुःखद घडी र सङ्कटमा समवेदना आदानप्रदान हुँदै आएको छ । नेपाल मजदुर किसान पार्टीका महाधिवेशनको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको नाममा पत्र […]

Continue Reading

तरलता न्युन भएपछि बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ असाेज नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त तरलता पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । उक्त तरलता सुविधा प्रयोग गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहिबार आज ३ बजेसम्म अक्सनको लागि आवेदन पेश गर्नुपर्ने हुन्छ […]

Continue Reading

एसईई चैत दोस्रो साता, नतिजा २०८० असारमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ असाेज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो । कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई […]

Continue Reading

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ असाेज नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । ७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ […]

Continue Reading

होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु, २ जना पक्राउ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ असाेज काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । महिलाको मृत्युबारे छानबिन गर्न प्रहरीले २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा होटलका […]

Continue Reading

४४ जनामा कोरोना पुष्टि, ५७५ सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ असाेज पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५७९ पीसीआर र १ हजार ६४३ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख […]

Continue Reading

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ असाेज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ। अस्पताल भर्ना भएको १८ औँ दिनमा उनको स्वास्थ्यमा सामान्य सुधार भएको हो। मुटुको चाल सम्बन्धी समस्यामा केही सुधार देखिएपनि उनलाई आइसीयूमै राखेर उपचार गरिएको किष्ट अस्पतालले जनाएको छ। छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि अहिले पनि एन्टिबायोटिक चलाइको छ। अझै […]

Continue Reading