किमले निरीक्षण गरेको ‘रणनीतिक आणविक अभ्यास’

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ असाेज प्रजग कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणहरूमा दक्षिण कोरिया र जापानसम्म प्रहार गर्ने ‘सामरिक आणविक अभ्यास’ हरू समावेश रहेको बताइएको छ । यस क्षेत्रमा अमेरिकी नेतृत्वको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियामा नेता किम जोङ उनद्वारा निरीक्षण गरिएको राज्य सञ्चालित सञ्चारमाध्यमले सोमबार जनाएको छ । किमले सामरिक आणविक हतियारहरू– युद्धको मैदानमा प्रयोगका […]

Continue Reading

नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ असाेज नेपाल मजदुर किसान पार्टी र चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीबीच धेरै दशकदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । दुई मित्र पार्टीहरूबीच विभिन्न अवसरमा शुभकामना सन्देशहरू, दुःखद घडी र सङ्कटमा समवेदना आदानप्रदान हुँदै आएको छ । नेपाल मजदुर किसान पार्टीका महाधिवेशनको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको नाममा पत्र […]

Continue Reading

तरलता न्युन भएपछि बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ असाेज नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त तरलता पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । उक्त तरलता सुविधा प्रयोग गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहिबार आज ३ बजेसम्म अक्सनको लागि आवेदन पेश गर्नुपर्ने हुन्छ […]

Continue Reading

एसईई चैत दोस्रो साता, नतिजा २०८० असारमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ असाेज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो । कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई […]

Continue Reading