समाजसेवी र संस्कृतिप्रेमी प्रजापतिको श्रद्धाञ्जली सभा भक्तपुर नगरलाई संसारकै हेर्नलायक नगर बनाउन आवश्यक

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ कात्तिक विश्वकर्मा भैल प्याखंसमेतको आयोजनामा विश्वकर्मा भैल प्याखंका अध्यक्ष, समाजसेवी, संस्कृतिप्रेमी, पूर्वजनप्रतिनिधि एवम् समाजका अगुवा कृष्णभक्त प्रजापतिको शनिबार श्रद्धाञ्जली सभा भयो । उक्त सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश र जनताको निम्ति काम गर्ने व्यक्तिहरूको सधैँ संस्मरण गरिरहने विश्वास व्यक्त गर्दै राम्रो काम गर्ने व्यक्तिहरूकै कारण समाज पनि राम्रो […]

Continue Reading

सीपीसीको २० औँ महाधिवेशनपछि राष्ट्राध्यक्ष सीद्वारा काउ छ्याउ गाउँको निरीक्षण

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ कात्तिक   शरद ऋतुमा चीनको उत्तर–पश्चिमी भागमा अवस्थित पल्लो शान सी प्रान्तको यान आन शहर (यनान) को काउ छ्याउ गाउँको नान कौ बस्तीमा रहेको स्याउबारीमा राम्रो फसल देखिन्छ । अक्टोबर २६ का दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले स्याउबारीको निरीक्षण गर्दै एउटा ठूलो रातो स्याउ टिप्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको […]

Continue Reading

“निर्वाचन देशभक्त र देशद्रोहीबीचको लडाइँको रूपमा लिनुपर्छ”

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ कात्तिक नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति मध्यपुर नगर समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले आसन्न निर्वाचन देशभक्त र देशद्रोहीहरूबीचको लडाइँको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको बेलामा जनताले दलहरूको बोलीलाई परीक्षण र कार्यलाई मूल्याङ्कन गर्ने चर्चा गर्दै निवाचन जनताको नजिक जाने […]

Continue Reading

गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् छठपूजा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगेर छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन् । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी […]

Continue Reading

स्वाधीनताको रक्षार्थ देशभक्त उम्मेवारलाई भोट

सत्यराम कासिछ्वा भक्तपुर, १३ कात्तिक राजतन्त्रात्मक व्यवस्थामा समेत राजाले आफ्नो राजपात तथा राजकिय व्यवहार जनता अनुकूल गर्न एक मन्त्रीमण्डल गठन गरेको हुन्छ । त्यसका लागि भारद्वार मध्येबाट आफ्नोे सहयोगी व्यक्ति छान्ने गरिन्छ र त्यसैको माध्यमबाट राजाले आफ्नो शासन सत्ता संचालन गरेको हुन्छ । राजतन्त्रात्मक व्यवस्थामा राजाले आफू खुसी नियुक्त गरेका मन्त्री तथा भारद्वारहरुबाट जनताको भावनालाई […]

Continue Reading