रक्सी धेरै पिएपछि ‘ह्याङओभर’ किन हुन्छ र कसरी जोगिने ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असाेज मानिसहरु विभिन्न बहानामा रक्सी पिउने गर्छन। सुख, दुख, थकान आदि। अझ चाडपर्वको बेलामा त अधिकांश नेपालीलाई रक्सी नभई रमाइलो नै हुँदैन। थोरै थोरै भन्दा भन्दै रक्सी धेरै नै भइसकेको हुन्छ। अझ साथीभाईसँगको त झनै अनलीमिटेड… अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै […]

Continue Reading

आगामी तीन दिनसम्म नदीमा बहाव बढ्ने, केहीमा खतराको तहसम्म पुग्ने पूर्वानुमान

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असाेज नारायणी नदीमा आएको बाढी । आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना […]

Continue Reading

नारायणी नदीमा बहाव बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

न्यूज अपडेट संवाददाता नवलपरासी, २० असाेज फाइल तस्वीर लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसतह बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई दृष्टिगत गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन […]

Continue Reading

नारायणगढ-मुग्लिन, सुनौली-पोखरा र बेंसीसहर-चामे सडक अवरुद्ध

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असाेज अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । यस्तै मकवानपुरको त्रिभुवन […]

Continue Reading