बालबालिकालाई चाडपर्वमा कसरी खुसी बनाउने ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ कातिक मोरङ घर भएका एक दम्पती भक्तपुर बस्छन्। उनीहरुको पाँच कक्षामा पढ्ने छोरा छ। यतिबेला दसैं–तिहार जस्ता चाडपर्व नजिकिएका छन्। चाडपर्वमा बच्चाको बिदा हुन्छ तर उनीहरू भने बच्चालाई कसरी खुसी राख्ने भन्ने चिन्तामा छन्। उनीहरु जस्तै अन्य धेरै अभिभावक चाडपर्वमा कसरी आफ्नो बालबच्चालाई खुसी राख्ने भन्ने चिन्तामा हुन्छन्। अझै एकल […]

Continue Reading

काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसल अनुगमन: सरसफाई छैन, भान्सामा अखाद्य वस्तुसमेत भेटियो

न्यूज अपडेट संवाददाता काठमाडाैं,  २ कातिक काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ। मंगलबार काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका  क्रममा ती ठाउँमा अखाद्य वस्तुसमेत भेटिएको हो। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप […]

Continue Reading