पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

न्यूज अपडेट  संवाददाता एजेन्सी, ५ कात्तिक पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । प्रधानमन्त्री शहबाज शरीफको दल  मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन […]

Continue Reading

कात्तिकभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ कात्तिक मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए […]

Continue Reading