४४ जनामा कोरोना पुष्टि, ५७५ सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ असाेज पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५७९ पीसीआर र १ हजार ६४३ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख […]

Continue Reading

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ असाेज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ। अस्पताल भर्ना भएको १८ औँ दिनमा उनको स्वास्थ्यमा सामान्य सुधार भएको हो। मुटुको चाल सम्बन्धी समस्यामा केही सुधार देखिएपनि उनलाई आइसीयूमै राखेर उपचार गरिएको किष्ट अस्पतालले जनाएको छ। छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि अहिले पनि एन्टिबायोटिक चलाइको छ। अझै […]

Continue Reading

अनुमति नलिई ड्रोन नउडाउन गृहको चेतावनी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ असाेज गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी जारी गरेको छ । पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रुपमा ड्रोन उडाएको भन्दै गृहले यस्तो चेतावनी दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार २ केजीसम्मका ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय र सो भन्दा माथिको ड्रोन उडाउन गृह मन्त्रालयबाट […]

Continue Reading

तिहारको पाला तयार गर्दै भक्तपुरका प्रजापति

न्यूज अपडेट  संवाददाता भक्तपुर, २५ असाेज नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । ‘तिहार आउन अझै दुई साता बाँकी छ । मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ’, भक्तपुर तालाक्वका गङ्गालक्ष्मी प्रजापतिले […]

Continue Reading