नेपाल मजदुर किसान पार्टी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन– २०७९ काे घोषणापत्र सार्वजनिक

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ कात्तिक नेपाल मजदुर किसान पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नयाँ बानेश्वरमा मंगलबार घोषणापत्र सार्वजनिक गरेकाे छ । उक्त घाेषणापत्रकाे पूर्ण अंश यसप्रकार रहेकाे छ । घोषणापत्र आदरणीय दिदीबहिनी—दाजुभाइहरू, नेपाल मजदुर किसान पार्टी कामदार जनतालाई पुँजीवादी शोषणबाट मुक्त गर्न चाहन्छ । नेमकिपाले पञ्चायती व्यवस्थाको […]

Continue Reading

चौबीसौ विविध भाषा साहित्य सम्मेलन सम्पन्न

गठबन्धनका पार्टीलाई जिताए देश नरहने– का. बिजुक्छेँ   न्यूज अपडेट संवाददाता भक्तपुर, ९ कात्तिक मध्यपुर थिमिको ताहाननी टोलमा २४औं विविध भाषा साहित्य सम्मेलन मंगलबार सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उनले गठबन्धनको पार्टीलाई जिताएमा देशको अस्तित्व नरहने स्पष्ट पारे । शिक्षा तथा समाजसेवी कृष्ण बहादुर […]

Continue Reading