थप ५३ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ कातिक पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ५१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २४ घण्टामा थप १ हजार ५७१ नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो। सक्रिय संक्रमितको संख्या ७२७ […]

Continue Reading