सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ कात्तिक लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् । होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका […]

Continue Reading

टी-२० विश्वकप : आयरल्याण्डमाथि श्रीलंकाको सानदार जित

न्यूज अपडेट संवाददाता एजेन्सी, ६ कात्तिक आइसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ । आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकालाई जिताउन ओपनर कुशल मेन्डिसले नट आउट ६८ रन बनाए । उनले ४३ बलमा ५ चौका […]

Continue Reading

चिकपाको २० औँ केन्द्रीय समिति गठन, महासचिव सी चिनफिङकै नेतृत्व

न्यूज अपडेट संवाददाता एजेन्सी, ६ कात्तिक सात दिनसम्म चलेको चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन अक्टोबर २२ मा बिहान पेइचिङस्थित जनबृहत् सभाभवनमा सम्पन्न भएको छ । महाधिवेशनले वर्तमान महासचिव सी चिनफिङसहित २०५ सदस्यीय पार्टीको २० औँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोग निर्वाचित गरेको छ । साथै महाधिवेशनले पार्टीको १९ औँ […]

Continue Reading

वागीश्वरीमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ कात्तिक वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा शुभ दीपावली, नयाँ वर्ष ११४३ र छठ पर्वको अवसरमा कक्षा १२, वागीश्वरी माविको आयोजनामा आइतवार शुभकामना तथा सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रमको प्रमुख अतिथि वागीश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर न.पा. वडा नं. ९ का वडाअध्यक्ष […]

Continue Reading

वागीश्वरीमा सञ्चिति कोषको छैटौं साधारण सभा

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ कात्तिक वागीश्वरी मावि र कलेज सञ्चिति कोषको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले बनाउनभन्दा भत्काउन धेरै सजिलो हुने हुँदा पराले छाप्रोबाट सुरु भएको राष्ट्रियस्तरमा स्थापित वागीश्वरीलाई बिगार्न खोज्नेहरुप्रति सबै सचेत रहनुपर्ने बताए । थाइल्याण्डसँगै […]

Continue Reading