कर्मचारीलाई काम गर्न नदिई ठेक्का

काठमाडौं २४ पुस जनक शिक्षा सामग्री संस्था लिमिटेडले भएका कर्मचारीलाई काम दिनुको साटो ठेकेदार खोजेर छपाइको काम सुम्पिने गरेको छ। तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद तिमल्सिनाले छपाइका कर्मचारीले ‘काम गर्न नसकेको र कार्यालय घाटामा गएको’ जनाउँदै ठेक्कामा काम दिन थालेको हो। नेपाल समाचारपत्रमा जनक शिक्षामा कर्मचारीभन्दा ठेकेदार प्रिय शीर्षकमा ईश्वरराज ढकालले लेखेको खबर […]

Continue Reading

स्काभेटरमाथि आगजनी

रौतहट २४ पुस रौतहटको गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको स्काभेटरमाथि आगजनी भएको छ । हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमा आगजनी भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र […]

Continue Reading

रु.३ करोडको भवन बजेट अभाबले अलपत्र

नेपालगञ्ज, २४ पुस बाँकेको कोहलपुर उद्योग बाणिज्य संघले निर्माण गर्न लागेको बजेट अभावले अलपत्र परेको छ । बजेट अभाव हुँदा निर्माणको काम चार महिनादेखि ठप्प हुँदा भवन निर्माण अलपत्र परेको हो । निर्माणको काम हुन नसक्दा यसका लागि ढुवानी गरिएका निर्माण सामग्री संघको खाली मैदानमा छरपस्ट छन् । संघले यसअघि लगाएको मेला, महोत्सवबाट संकलित रकमबाट […]

Continue Reading

जाडो बढ्दै जाँदा शरीरमा के हुन्छ? किन जान्छ ज्यान? कसरी जोगिने?

काठमाडौं, २४ पुस डा ध्रुव गैरे   जाडोका बेला मानिसलाई धेरै समस्याले सताउँछ। त्यसमध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या हो। हापोथर्मिया हुँदा शरीरको तापक्रम घड्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्‍यो भने हाइपोथर्मिया हुने सम्वाभना हुन्छ। शितलहरका बेलामा […]

Continue Reading

९३ छाउगोठ भत्काईयो

दैलेख, २४ पुस दैलेख जिल्लामा ९३ वटा छाउगोठ भत्काईएको छ । सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा हटाउनको लागि छाउगोठ भत्काईएको हो । छाउपडी गोठ भत्काए पनि मनको छाउपडी गोठ नभत्किएको बुद्धिजिवी बताउँछन् । छाउपडी प्रथा बारेकै कारण दैलेखमा दुई जनाको मृत्यु भईसकेको छ । गएको सोमबार देखी छाउगोठ भत्काउने अभियानमा चामुण्डाविन्द्रासैनी नगरपालिका आठविस नगरपालिका,भैरवी […]

Continue Reading

एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी सहित १२ विषयको शुल्क तोकियो (कुनमा कति?)

काठमाडौं, २४ पुस चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका विभिन्न १२ शैक्षिक कार्यक्रमको लागि शुल्क तोकेको छ। आइओएमले एमबीबीएस र बीडीएसमा सरकारले निर्धारण गरेको आधारमा शुल्क निर्धारण गरेको छ। जसअनुसार एमबीबीएसका लागि उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ र उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ। त्यस्तै बीडीएसका लागि २० लाख […]

Continue Reading

पर्यटकको तथ्यांक पर्यटन मन्त्रालयसँगै छैन

धनगढी, २४ पुस नेपाल भ्रमण वर्ष २०२० सुरु भएको एक साताभन्दा बढि समय भइसकेको छ । तर भ्रमण वर्षले सुदूरपश्चिमलाई अझै छुन सकेको छैन् । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक भव्य कार्यक्रमका बीच भ्रमण वर्ष २०२० को शुभारम्भ भएको जानकारी गराएको समय पनि ९ दिन भइसकेको अवस्थामा समेत प्रदेशबासीले न त वाह्य पर्यटक आगमनको अनुभुति […]

Continue Reading

तलव नपाएको भन्दै फतुवा बिजयपुर नगरपालिकामा तालबन्दी

रौतहट, २४ पौष रौतहटको फतुवा बिजयपुर नगरपालिकका कर्मचारीले तलव नपाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका छन् । नगरका शिक्षा, स्वास्थ्य, कृषि, पश्का लगायतका कर्मचारीले तलब नपाएको भन्दै नगरपालिकाको मुलगेटमा नै तालबन्दी गरेका हुन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर कर्मचारी नै आन्दोलनमा उत्रिएपछि सेवाग्राही समस्यामा परेका हुन् । गत साउनदेखि तलब पाउन नसकेको भन्दै उनीहरुले नाराजुलुस सहित […]

Continue Reading

पुनर्निर्माण प्राधिकरणद्वारा गुनासो सम्बोधनलाई तीव्रता

काठमाडौं, २४ पुस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो सम्बोधनलाई तीव्रता दिएको छ । यसैक्रममा बुधबार बसेको कार्यकारी समितिको बैठकले थप २१ हजार ६ सय गुनासोको नजिता निकालेको छ ।निर्णयअनुसार ८ सय ४१ जना पुनर्निर्माण लाभग्राही कायम भएका छन् भने ८ सय ३६ जना प्रवलीकरण लाभग्राही भएका छन् । १८ हजार २ सय जना गुनासोकर्तालाई गैरलाभग्राही कायम […]

Continue Reading

राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

भक्तपुर, २४ पुस २०७६ माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्य रुपमा सम्पन्न गर्न बुधबार भक्तपुर नगरपालिकाको आयोजनामा २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठक नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । बैठकले सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुर दरवार क्षेत्रमा २०७६ […]

Continue Reading