भ्रमण वर्षको पूर्वसन्ध्यामा भव्य सम्पदा यात्रा

भक्तपुर, १६ पुस नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाको अगुवाइमा म·लबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न भयो । विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन लाय्कुस्थित घण्टा र ठूलो नगरा बजाएर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले गरेको थियो । नेपाल भ्रमण वर्षले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको विकासमा […]

Continue Reading

भ्रमण वर्ष २०२० को शुभारम्भमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम

भक्तपुर, १६ पुस नेपाल भ्रमण वर्ष २०२० आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार बाँसुरी बाजा र लाखे प्याखं सहित प्रभातफेरी कार्यक्रम सम्पन्न ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरको दत्तात्रय क्षेत्रबाट सुरु भएको प्रभातफेरी ईनाचो – गोल्मढी – सुकुलढोका – टौमढी – नासमना – बंशगोपाल – भार्वाचो […]

Continue Reading

भक्तपुरको सिद्धपोखरी र नःपुखुमा आजबाट नौका बिहार (डुंगा) सञ्चालन

भक्तपुर, १६ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर वडा नं. १ सिद्धपोखरीमा बुधबार नौका बिहार (डुंगा सञ्चालन) को बुधबार उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले सिद्धपोखरी पुनःनिर्माण र जीर्णोद्धारको समयको स्मरण गर्दै पोखरीलाई नयाँ जीवन दिन भक्तपुर नपाका जनप्रतिनिधि र स्थानीय जनताको उल्लेखनीय सहयोग […]

Continue Reading