महिन्द्राको ‘एक्सयूभी–३००’ चितवनको बजारमा

चितवन, १९ पुस नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि इन्कर्पोटले महिन्द्राको स्पोर्टस् युटिलिटी भेइकल ‘एक्सयूभी–३००’ गाडीको चितवनको भरतपुरबाट बिक्रीवितरण शुरू गरेको छ । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका कम्पनीका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले शुक्रबार संयुक्त रुपमा ‘एक्सयूभी–३००’ गाडी सार्वजनिक गरेका हुन् । सो क्रममा […]

Continue Reading

चितवन उद्योग संघमा पौडेल

चितवन, २० पुस चितवन उद्योग संघको २८औ वार्षिक साधारणसभा एवं १५औं अधिवेशनले राजु पौडेलको नेतृत्वसहितको कार्य समितिलाई निर्विरोध निर्वाचित गरेको छ । संघले शनिबार भरतपुरमा भएको समारोहबाट उनीहरुलाई निर्वाचित गरेको हो । हाललाई संघले २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघका नवनिर्वाचित उपाध्यक्षमा त्रिलोचन कंडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी युगराज […]

Continue Reading

सल्यानमा साबुन उद्योग सञ्चालनमा

सल्यान, १९ पुस सल्यानमा करोडौँ रुपैँयाको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगर भगवती खोलामा रु.२ करोड ६८ लाखको लागतमा साबुन उद्योग सञ्चालनमा आएको हो । स्थानीय ६ जना युवाको लगानीमा ग्लोबल लाइफ पीआर साबुन उद्योग सञ्चालनमा आएको हो । पछिल्लो समयमा जिल्लामा रोजगारीका अवसर नेदेखेर युवाहरु विदेश पलायन भइरहेको […]

Continue Reading

रुकुम पूर्वमा प्राविधिक शिक्षालय निर्माण हुँदै

रुकुम, २० पुस रुकुम पूर्वमा प्राविधिक शिक्षालय खुल्ने भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका –१, लुकुम स्थित सिद्धचौर माध्यमिक विद्यालयमा प्रदेशकै प्रतिष्ठित बहु–प्राविधिक शिक्षालय स्थापना हुने भएको हो । जसका लागि उपयुक्त जग्गाको खोजी भइरहेको बताइएको छ । प्रदेश नं. ५ का विशिष्ट व्यक्तिहरुको टोली उपयुक्त जग्गाको खोजीमा रुकुम पूर्व आएको बताइएको छ । […]

Continue Reading

भक्तपुरमा पर्यटन प्रवर्धन गीत सार्वजनिक, विभिन्न व्यक्तित्व सम्मानित

भक्तपुर, २० पुस भक्तपुर जिल्लाको चारवटै नगरपालिकाका धार्मिक सम्पदा र संस्कृति तथा पर्यटन प्रवर्धनका लागि ‘नेपाली शीरको कालो टोपी भक्तपुर भक्तपुर’ बोलको गीत तथा कपिल कसपालको एल्वम लोकार्पण भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः, वरिष्ठ संगीतकार दिपक जंगम, साहित्यकार जितेन्द्र रसिक, कृष्णमुरारी गौतम र गायक कपिल कसपाल र […]

Continue Reading