इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा आक्रमण

काठमाडौं , २३ पुस इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना  सैन्य कमान्डर कािसम सुलेमानी मािरएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण […]

Continue Reading

तरुल खेतीबाट आम्दानी गर्दै सर्लाहीका किसान

सर्लाहीः २३ पुस सर्लाहीमा यसपटक किसानहरुले तरुलको राम्रो मुल्य पाएका छन् । राम्रो मुल्य पाएपछि तरुल किसान पनि दंग परेका छन् । बिगत बर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यस पटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसान ढुक्क बनेका हुन् । सर्लाहीको बागमती नगरपालिका स्थित राजघाटका तरुल किसान बलराम उप्रेती तरुलको […]

Continue Reading

काम नसकिएपछि नारायणगढ–मुग्लिन सडक थप दुई दिन बन्द

चितवन, २२ पुस नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम लागि दुईपटक मिति थप गरेर पनि नसकिएपछि पुनः २ दिन थपेर बन्द गर्न लागिएको छ । दोस्रो थप गरिएको मिति पुस २२ गते सकिएपछि थप दुईदिन दिउँसोमा सो सडक बन्द हुने भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले मंगलवार सूचना जारी गर्दै जानकारी दिएको छ । गत मंसिर […]

Continue Reading

भक्तपुर नगरपालिकाद्वारा ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण प्रदान

भक्तपुर, २२ पुस भक्तपुर नगरपालिकाद्वारा आ.व. २०७६÷७७ को लागि ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण प्रदान गर्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाको चौथो नगरसभा २०७५ बमोजिम भक्तपुर नगरपालिकाले शैक्षिक ऋण वितरण सुरु गरेको हो । नगरपालिकाद्वारा शनिवार आयोजित शैक्षिक ऋण वितरण कार्यक्रममा नगर […]

Continue Reading

म पनि भक्तपुर नगरवासी भएकी भए…

सम्पादकलाई पत्र मंगलबार भक्तपुर नगरपालिकाले आफ्नो नगरवासीलाई शैक्षिक ऋण दिएको समाचार सबैतिर व्यापक भयो । मैले पनि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएँ । मैलेमात्र हैन, मेरो ममी, ड्याडीले पनि त्यो कुरा थाहा पाउनु भयो । अनि खाना खाँदा कुरा भयो । ड्याडीले भन्नुभयो, ‘ए छोरी, तिमी पनि भक्तपुर नगरपालिकाकै कलेजमा पढिरहेकी छौ, तिमीले […]

Continue Reading