युवाहरुलाई सक्षम र दक्ष बनाउन भक्तपुर बचत क्रियाशिल

भक्तपुर, २७ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम प्रजापबितातले युवाहरुलाई सक्षम र दक्ष बनाउन भक्तपुर बचत क्रियाशिल रहेको बताएका छन् । संस्थाको सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा आइतवार भएको विशेष भिडियोग्राफी तालिमको समापन कार्यक्रममा यस्तो बताएको हो । कार्यक्रममा उनले तालिमबाट सिकेका सीपसाधनलाई व्यावसायिक रुपमा प्रयोग गर्नुपर्ने बताए । हरेक प्रशिक्षार्थीले […]

Continue Reading

सद्धे सिल बिगार्दै पैसा खाने दाउमा प्राधिकरण

भक्तपुर, २७ पुस भक्तपुर मालपोत स्थित घरपति को हो भन्दै ३ घरमा धमाधम विनावारेन्ट विद्यृत लाइन काटी सद्धे मिटर बिगारेका छन् । मिटरभित्र बिग्रेको छ छैन जाँच गर्नुपर्ने भन्दै सद्धे मिटरको बाहिरी सिल काटिदिएको स्थानीय घरधनीले बताएको छ । मालपोतबाट भू सेवा केन्द्र सञ्चालन गरि आएका भाडामा बसेका विभिन्न संघ संस्था तथा सेवाग्राहीहरुलाई समेत असर […]

Continue Reading