योमारी पुन्हीको अवसरमा सम्पदा पदयात्रा हुने

न्यूज अपडेट संवाददाता मंसिर २२ गते भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सांस्कृतिक नगर भक्तपुरको परम्परागत नेवारी परिकार योमरी उत्सव र नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित २०८० पुस १४ गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा गर्ने भएको छ । भक्तपुर नगरपालिकाले सांस्कृतिक पदयात्रा गर्ने […]

Continue Reading

वाइडबडी प्रकरणमा ३ विदेशी कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

न्यूज अपडेट संवाददाता काठमडाैं, २१ मंसिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानमा बोलाएको छ । नेपाल बायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित […]

Continue Reading

प्यालेस्टाइनमाथि इजरायलकाे वर्बर हमला तथा नरसंहारबिरूद्ध साँखुमा युवा विद्यार्थीकाे प्रदर्शन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ मंसिर      नेपाल मजदुर किसान पार्टीका भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघकाे अायाेजनामा प्यालेस्टाइनमाथि इजरायलकाे वर्बर हमला तथा नरसंहारबिरूद्ध मंगलबार साँखुमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । शंखरापुर नगरका विभिन्न स्थानमा जुलुस गर्दै सभामा परिणत भएकाे उक्त कार्यक्रममा बाेल्दै नेपाल मजदुर किसान पार्टीका सदस्य […]

Continue Reading

इरान र क्युवाले इजरायली नरसंहारबिच प्यालेस्टिनीहरूलाई समर्थन गर्न विश्वव्यापी गठबन्धनको आह्वान

न्यूज अपडेट संवाददाता तेहरान, ४ डिसेम्बर (प्रेस टीभी) इरानी राष्ट्रपति इब्राहिम राइसीले सहयोगी राष्ट्रहरूसँगको सहकार्यमा विभिन्न महादेशमा उत्पीडित प्यालेस्टिनी जनतालाई सहयोग गर्न गठबन्धन बनाउनु पर्नेमा इरान र क्युवाको साझा अडान रहेको बताएको छ । ऐतिहासिक भ्रमणको क्रममा तेहरानमा रहेका क्युवाली समकक्षी मिगुएल डियाज क्यानेलसँगको भेटमा राइसीले उक्त विचार व्यक्त गरेको हो । इरानी राष्ट्रपतिले गाजामा […]

Continue Reading

नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ मंसिर नेपाली युवाहरुलाई अवैध रुपमा रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले  उमहाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् । […]

Continue Reading

पश्चिम नेपालमा हिमपात, चिसोले जनजीवन कष्टकर

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ मंसिर जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। नेपालका पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आइतबार रातिदेखि नै हिमपात भएको छ। मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा आइतबार रातिदेखि हिमपात भएको हो। हिमपातका […]

Continue Reading

प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलाई भक्तपुर नपामा स्वागत

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोलुखुम्बुबाट भक्तपुरमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइलाई सोमबार एक कार्यक्रमबीच पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले स्वागत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रप्रअ भट्टराईलाई सिंगो नपा र नगरबासीहरूको तर्फबाट स्वागत गर्दै भक्तपुरको विकासको […]

Continue Reading

भक्तपुर, ललितपुर र उपत्यका वन पैदावारको साधारणसभा र अधिवेशन सम्पन्न

हुवर फरमूला हटाइ क्वाटरगर्थ फरमूला नै लागू गर्न जोड न्यूज अपडेट संवाददाता भक्तपुर, १६ मंसिर भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघ, ललितपुर वन पैदावार उद्योग व्यवसायी संघ र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ उपत्यका विशेष समितिको छुट्टाछुट्टै साधारणसभा तथा अधिवेशन शनिवार भक्तपुर गेष्ट हाउस, चुनदेवीमा सम्पन्न भएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी […]

Continue Reading