भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनि· शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ पुस  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनि· शिल्ड खेलकुद प्रतियोगिताको आज सहिदस्मृति मेल मैदानमा उद्घाटन भयो । प्रमुख अतिथि प्रजापतिले भलिबल खेलका रेफ्रि लक्ष्मीप्रसाद स्वंगमिखालाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले अनुशासित र सक्षम खेलाडीहरु तयार पार्दै भविष्यमा राष्ट्रिय […]

Continue Reading

ग्यास कम्पनीले वीरलाई दियो अक्सिजन रोक्ने चेतावनी, स्वास्थ्य मन्त्रालयले बजेट कटौती गर्दा भुक्तानीमा समस्या

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ पुस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुश्किल परेको छ। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र  शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको छ। पहिलेको भन्दा बजेट कटौती भएर आएपछि अस्पतालले अक्सिजन आपूर्ति गर्दै आइरहेको शंकर ग्यास कम्पनीलाई भुक्तानी दिन सकेको छैन। […]

Continue Reading