राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ पुस भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन तथा विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रम शुक्रबार लिबाली कभर्ड हलमा सम्पन्न भयो । उक्त प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले २३ स्वर्ण पदक प्राप्त गरी प्रथम, जेसिस स्कूलले ९ स्वर्ण पदक प्राप्त गरी द्वितीय, मेधा माविले ८ स्वर्ण र बागीश्वरी माविले ६ स्वर्णसहित […]

Continue Reading