अनुचित परीक्षण रोक्न १० प्रतिशत रकम बिरामीले नै तिर्नुपर्ने नीति लिँदै स्वास्थ्य बीमा के हो को-पेमेन्ट मोडल?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ पुस राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने (को-पेमेन्ट) नीति लिन लागेको छ। माघ १ गतेदेखि लागु हुनेगरी उक्न व्यवस्था गरिएको बोर्डका निर्देशक डा गुणराज लोहनीले बताए। आगामी माघ १ गतेपछि बिमितको कोषमा हुने रु १ लाख बाँकी भएपनि लागेको खर्चको १० प्रतिशत आफैंले बेहोर्नुपर्ने भएको हो। […]

Continue Reading

दीक्षान्त समारोह कि ‘देशनिकाला’ समारोह ?

डा आनन्दकुमार सिंह काठमाडाैं, २ पुस डाक्टर रामलाई अमेरिकाबाट फोन आउँछ ! फोन थियो- ऊ भन्दाअघि चिकित्सा पढेको एकजना दाइको। जसले अमेरिकाको ग्रीन कार्ड हासिल गर्नुभएको छ। त्यहीँ चिकित्सकीय अभ्यास गरिरहनुभएको छ। फोनमा उहाँले भन्दै हुनुहुन्थ्यो, ‘राम भाइ अमेरिकामा विशेषज्ञता गर्न र चिकित्सकीय अभ्यास गर्न विश्वाविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा उपस्थित हुनु पर्छ है,  आफ्नो […]

Continue Reading

अध्यक्ष बिजुक्छेँद्वारा ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित […]

Continue Reading

गाजापट्टीमा भइरहेको नरसंहारमा इजरायलसँगै अमेरिकी साम्राज्यवाद दोषी

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ मंसिर प्यालेस्टिनी जनतामाथिको अत्याचार, नृशंस हत्या, बमबारीको विरोधमा बुधबार भक्तपुरमा जुलुस प्रदर्शन तथा सभा भएको छ । प्रदर्शन नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले संयुक्त रूपमा आयोजना गरेको हो । सूर्यविनायक, पाण्डुबजारबाट सुरू भएको विरोध प्रदर्शन ढलानपाटी, सुन्दरबस्ती, बलाँको हुँदै सूर्यविनायक […]

Continue Reading

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ मंसिर उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै […]

Continue Reading

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबारे समझदारी पत्रमा हस्ताक्षर

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ मंसिर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वाग्मती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबिच मङ्गलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा भक्तपुर […]

Continue Reading

सिम्रौनगढमा प्रहरीको गोली लागेर मृत्यु

न्यूज अपडेट संवददाता काठमाडौ, २७ मंसिर बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल बीरगन्जमा […]

Continue Reading

एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल बनाउँदै केयू

न्यूज अपडेटसंवाददाता काठमाडाैं, २७ मंसिर काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीच लामो समयदेखि सम्बन्ध चिसिँदै गएको समयमा केयूले आफ्नै एक हजार शय्याको अस्पताल स्थापना गर्ने विषय बाहिर आएको छ। केयू र अस्पतालबीचको विवादका कारण दुई संस्थाबीचको सहकार्य तोडिने विषय बाहिर आइरहेको समयमा केयूका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले केयूले आफ्नै अस्पताल निर्माण गर्न लागेको […]

Continue Reading

जाजरकोटमा चिसोको कारण २९ जनाको मृत्यु

न्यूज अपडेटसंवाददाता भक्तपुर, २७ मंसिर भूकम्पपछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जनाको मृत्यु भएको छ। जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी थप एक महिलाको मृत्यु भएको छ। छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए। यससँगै मृृत्यु हुनेको संख्या २९ पुगेको छ। जाजरकोटको रामीडाँडा […]

Continue Reading

लैड्डिक हिंसाविरुद्ध १६ दिने अभियान

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ गते लैड्डिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वागीश्वरी कलेज, भक्तपुर नगरपालिका वडा नं. ९, भक्तपुर जिल्ला प्रहरी परिसर, भक्तपुर अस्पताल अन्र्तगत ओसीएमसी संस्थाको संयुक्त सहकार्यमा कमलविनायक, तुमचोस्थित वागीश्वरी कलेजको सभा हलमा विद्यार्थीहरु माझ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका संयोजक तथा भक्तपुर नगरपालिका वडा नं ९का जनप्रतिनिधि इन्द्रबहादुर प्याठले विद्यार्थीहरुले […]

Continue Reading