योमारी पुन्हीको अवसरमा सम्पदा पदयात्रा हुने

न्यूज अपडेट संवाददाता मंसिर २२ गते भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सांस्कृतिक नगर भक्तपुरको परम्परागत नेवारी परिकार योमरी उत्सव र नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित २०८० पुस १४ गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा गर्ने भएको छ । भक्तपुर नगरपालिकाले सांस्कृतिक पदयात्रा गर्ने […]

Continue Reading