प्यालेस्टाइनमाथि इजरायलकाे वर्बर हमला तथा नरसंहारबिरूद्ध साँखुमा युवा विद्यार्थीकाे प्रदर्शन
न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ मंसिर नेपाल मजदुर किसान पार्टीका भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघकाे अायाेजनामा प्यालेस्टाइनमाथि इजरायलकाे वर्बर हमला तथा नरसंहारबिरूद्ध मंगलबार साँखुमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । शंखरापुर नगरका विभिन्न स्थानमा जुलुस गर्दै सभामा परिणत भएकाे उक्त कार्यक्रममा बाेल्दै नेपाल मजदुर किसान पार्टीका सदस्य […]
Continue Reading