अध्यक्ष बिजुक्छेँद्वारा ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित […]

Continue Reading

गाजापट्टीमा भइरहेको नरसंहारमा इजरायलसँगै अमेरिकी साम्राज्यवाद दोषी

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ मंसिर प्यालेस्टिनी जनतामाथिको अत्याचार, नृशंस हत्या, बमबारीको विरोधमा बुधबार भक्तपुरमा जुलुस प्रदर्शन तथा सभा भएको छ । प्रदर्शन नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले संयुक्त रूपमा आयोजना गरेको हो । सूर्यविनायक, पाण्डुबजारबाट सुरू भएको विरोध प्रदर्शन ढलानपाटी, सुन्दरबस्ती, बलाँको हुँदै सूर्यविनायक […]

Continue Reading

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ मंसिर उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै […]

Continue Reading