भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबारे समझदारी पत्रमा हस्ताक्षर
न्यूज अपडेट संवाददाता भक्तपुर, २७ मंसिर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वाग्मती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबिच मङ्गलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा भक्तपुर […]
Continue Reading