कान्सु भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो : उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह

न्यूज अपडेट संवाददाता पेइचिङ, ४ पुस (सिन्ह्वा)   चीनको कान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्याग्नेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरूका अनुसार सोमबार राति कान्सु प्रान्तको जातीय काउन्टीमा ६.२ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पमा परि करिब दुई सय जना घाइते भएको न्युयोर्क टाइम्सले चिनियाँ राज्य […]

Continue Reading

शत्रु शक्तिले परमाणु अस्त्र प्रयोग गर्ने दुष्प्रयास गरे घातक प्रतिकारको सामना गर्नुपर्नेछ : प्रजग कोरिया

न्यूज अपडेट संवाददाता प्योङयाङ, ४ पुस (केसीएनए/प्योङयाङ टाइम्स) प्रजातान्त्रिक जनगणतन्त्र (प्रजग) कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ताले डिसेम्बर १७ मा “शत्रु शक्तिहरूले आणविक प्रयोग गर्ने कुनै पनि प्रयासलाई पूर्वनिर्धारित र घातक प्रतिकारको सामना गर्नुपर्नेछ” शीर्षकमा वक्तव्य जारी गर्नुभएको छ । संरा अमेरिका र दक्षिण कोरियाका सैन्य गुण्डाहरूले यो वर्षभरि ठूलो मात्रामा आणविक अस्त्रधारी क्षेप्यास्त्र साधनहरू तैनाथ गर्ने […]

Continue Reading

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

न्यूज अपडेट  संवाददाता काठमाडाैं, ४ पुस रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी […]

Continue Reading

जहाजको शौचालयमा नवजात शिशु फेला

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ पुस एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो। सो जहाज युएईको सारजाह विमानस्थलबाट मंगलबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो। “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक […]

Continue Reading