भक्तपुर बचतमा शपथ खुवाए उपसमितिका पदाधिकारीहरुलाई

कात्तिक १७ र १८ गते ‘भक्तपुर साकोस नेशनल र्‍यापिड रेटिङ चेस च्याम्पियनशीप–२०८०’ हुने न्यूज अपडेट संवाददाता भक्तपुर, १३ कात्तिक कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले समिति, उपसमितिका पदाधिकारीहरुलाई मार्ग निर्देशन दिँदै संस्थालाई नमूनालायक बनाउन संस्थाका समिति, उपसमिति, कर्मचारी सबैले नमूनायोग्य कार्य गरि देखाउनुपर्ने चुनौती रहेको बताए । उनले संस्थाबाट निर्मित नीति, विनियम, कार्यक्रमबारे ज्ञान लिनुपर्नेमा […]

Continue Reading

स्ट्रोक किन हुन्छ ? कसरी जोगिने ?

  न्यूज अपडेट संवाददाता काठमाडौं, १२ कार्तिक स्ट्रोक भनेको के हो ? वरिष्ठ न्युरोलोजिस्ट बाबुराम पोखरेलका अनुसार स्ट्रोकलाई सरल भाषामा भन्नुपर्दा फास्ट भन्ने गरिन्छ। यसको मतलब यदि अचानक अनुहार बांगियो, हात सिधा भएन, बोलि लरखरायो भने स्ट्रोक भयो भनेर बुझ्नु पर्छ। दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। […]

Continue Reading

चाडबाडमा के खाने, कति खाने?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ कात्तिक चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ। अझ दीर्घरोगी त झन् बढी खतरामा रहन्छन्। त्यस कारण चाडपर्वको बेला खानपिनमा विशेष ध्यान दिन जरुरी छ। चाडबाडमा मासुका परिकार र चिल्लो खाना ठिक्क खाने र सँगसँगै तरकारी, फलफूल  सलाद, दाल सबै मिलाएर खायो भने स्वस्थ्यमा धेरै लाभ […]

Continue Reading

‘युक्रेनको काँधमा बन्दुक राखेर संरा अमेरिकाले रुसमाथि आक्रमण गर्दैछ’– अध्यक्ष बिजुक्छेँ

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ कात्तिक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज र ख्वप कलेज अफ लको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान तथा खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले ख्वप कलेजद्वारा प्रकाशित ‘ख्वप जर्नल’ नामक बुलेटिनको […]

Continue Reading

सेवा निवृत्त शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ कात्तिक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाज भक्तपुरले प्रकाशन गरेको ‘शैक्षिक अनुभव’ पूर्णाक १३ को बिमोचन गरेको छ । दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सेवा निवृत्त भएका शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने बताए । […]

Continue Reading

भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो

न्यूज अपडेट संवाददाता भक्तपुर, २ कार्तिक भक्तपुरका खेतीयोग्य जमिनमा धान पहेंलो भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ […]

Continue Reading

भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

न्यूज अपडेट संवाददता भक्तपुर, २ कार्तिक भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रम बुधबार कलेजको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले असोज महिनामा मात्र दुईवटा अन्तर्राष्ट्रिय सम्मेलनहरु सम्पन्न […]

Continue Reading

भक्तपुर बचतमा कर्मचारीहरुले गरे स्वागत तथा बधाई

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा र एघारौं अधिवेशनबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई बुधबार संस्थाका कर्मचारी प्रशासनले स्वागत तथा बधाई कार्यक्रम गरेको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निर्मल प्रजपतिले विगतबाट हुँदै आएको ‘सहकार्य, सहमति र सहभागिता’लाई अंगिकार गरी संस्था चलिआएको […]

Continue Reading

पारदर्शीता, इमानदारिता र जिम्मेवारीपूर्वक संस्था सञ्चालन गर्नु नै सदस्यहरूको विश्वास जित्ने आधार हुन् ः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कार्तिक नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा (क्षेत्र नं. ५ र ६ को संयुक्त क्षेत्रगत) को उद्घाटन सत्र मंगलबार एक भव्य समारोहबीच मंगलबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि […]

Continue Reading

यृुद्धभूमि इजरायलमा नेपाली विद्यार्थीहरुलाई रोजगारीमा पठाउनु नै सरकारको गलत नीति

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कार्तिक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘भूकम्प इन्जिनियरिङ तथा विपद पछिको पुनःनिर्माण’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले उक्त अन्तर्राष्ट्रिय सम्मेलनको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै विदेशी […]

Continue Reading