तलब खुवाउन नसकेपछि करारका कर्मचारीलाई हटाइदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असाेज उनले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडै नै विज्ञापनमार्फत् नयाँ नियुक्ति प्रक्रिया थालिने बताए। मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको दाबी गरे।

Continue Reading