‘युक्रेनको काँधमा बन्दुक राखेर संरा अमेरिकाले रुसमाथि आक्रमण गर्दैछ’– अध्यक्ष बिजुक्छेँ

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ कात्तिक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज र ख्वप कलेज अफ लको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान तथा खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले ख्वप कलेजद्वारा प्रकाशित ‘ख्वप जर्नल’ नामक बुलेटिनको […]

Continue Reading

सेवा निवृत्त शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ कात्तिक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाज भक्तपुरले प्रकाशन गरेको ‘शैक्षिक अनुभव’ पूर्णाक १३ को बिमोचन गरेको छ । दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सेवा निवृत्त भएका शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने बताए । […]

Continue Reading