टोखा नगरपालिकाका अधिकृतहरुको टोली भनपामा

न्यूज अपडेट संवादाता भक्तपुर, १६ असोज भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणको क्षेत्रमा गरिरहेको असल अभ्यासका विषयमा अध्ययन गर्न आएको टोखा नगरपालिकाको भ्रमण टोलीले भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग भेट ग¥यो । भेटमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सी सहित विभिन्न शाखाका २१ जना शाखा प्रमुख कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रममा […]

Continue Reading

नगर प्रमुख प्रजापति र उपकूलपति बास्कोटाबीच भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूमा नयाँ कार्यक्रमहरु सञ्चालन स्वीकृतिको लागि त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटाको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख प्रजापतिले उपकूलपति बास्कोटासँग उनको कार्यकक्षमा भेटी भक्तपुर नगरपालिकाले विभिन्न विषयका उच्च शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको र विद्यार्थीहरुको रुचिअनुसार […]

Continue Reading

बासु माविमा औद्योगिक प्रशिक्षार्थी दिवस मनाइयो

  न्यूज अपडेट संवाददाता भक्तपुर १६ असोज भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयमा औद्योगिक प्रशिक्षार्थी दिवस सम्पन्न भएको छ । विद्यालयले यो वर्षदेखि सञ्चालन गर्न लागेको निःशुल्क प्रि–डिप्लोमा तह सूचना प्रविधि विषयको औद्योगिक प्रशिक्षार्थी तालिमको तयारी स्वरुप सोमबारे औद्योगिक प्रशिक्षार्थी दिवस मनाएको हो । कार्यक्रममा कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघका सचिव बुद्धरत्न मानन्धरले सूचना प्रविधि क्षेत्रमा […]

Continue Reading