पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असाेज पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् । आइतबार  बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘चाडपर्वको मुखमा जनताले चर्को मुल्य वृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुल्य वृद्धि […]

Continue Reading

छायादेवी कम्प्लेक्सविरुद्धको प्रदर्शनमा पाटन र काठमाडौँका प्रदर्शनकारीहरू पक्राउ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असाेज काठमाडौँ महानगर वडा नं. २६ ठमेलस्थित ऐतिहासिक कमलपोखरी पुरेर बनाएको छायादेवी कम्प्लेक्स हटाउनुपर्ने र ऐतिहासिक कमलपोखरी कायम गर्नुपर्ने माग राखी शनिबार धर्ना दिएका प्रदर्शनकारीहरूमध्ये २५ जनालाई संविधानविपरीत नेपाल प्रहरीले पक्राउ गरेको छ । सम्पदाप्रेमी समाज नेपाल र टुगेडर वी क्यानको आयोजनामा शनिबार ऐतिहासिक सम्पदा जोगाउनुपर्ने भनी शान्तिपूर्ण तवरले धर्ना […]

Continue Reading