दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ असाेज दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । त्यस […]

Continue Reading

९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिनियर अहेव कोईरालाविरुद्द मुद्दा दायर

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ असाेज अख्तियारले ९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा एकजना अहेवविरुद्द मुद्दा दायर गरेको छ। स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि  ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका  प्रवक्ता भोला दाहालका अनुसार ९० लाख ३९ हजार […]

Continue Reading