भक्तपुर बचतमा कर्मचारीहरुले गरे स्वागत तथा बधाई

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा र एघारौं अधिवेशनबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई बुधबार संस्थाका कर्मचारी प्रशासनले स्वागत तथा बधाई कार्यक्रम गरेको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निर्मल प्रजपतिले विगतबाट हुँदै आएको ‘सहकार्य, सहमति र सहभागिता’लाई अंगिकार गरी संस्था चलिआएको […]

Continue Reading

पारदर्शीता, इमानदारिता र जिम्मेवारीपूर्वक संस्था सञ्चालन गर्नु नै सदस्यहरूको विश्वास जित्ने आधार हुन् ः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कार्तिक नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा (क्षेत्र नं. ५ र ६ को संयुक्त क्षेत्रगत) को उद्घाटन सत्र मंगलबार एक भव्य समारोहबीच मंगलबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि […]

Continue Reading

यृुद्धभूमि इजरायलमा नेपाली विद्यार्थीहरुलाई रोजगारीमा पठाउनु नै सरकारको गलत नीति

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कार्तिक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘भूकम्प इन्जिनियरिङ तथा विपद पछिको पुनःनिर्माण’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले उक्त अन्तर्राष्ट्रिय सम्मेलनको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै विदेशी […]

Continue Reading

लक्ष्य दुर्घटना घटाउने, क्षति टिठलाग्दोसंख्या बढ्दो, लक्ष्यमा पुग्न चुनौती

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ कात्तिक सन् २०२० को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघले सडक सुरक्षा सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको गर्‍यो। उक्त प्रस्ताव अनुसार सन् २०३० सम्ममा सडक दुर्घटनाबाट हुने क्षतिलाई कम्तीमा ५० प्रतिशतले कम गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारियो। राष्ट्र संघको महासभाबाट अनुमोदन भएर दिगो विकास लक्ष्य कार्यक्रम अन्तर्गत रहेको उक्त लक्ष्य हासिल गर्न […]

Continue Reading