सफल हुनु छ! आजै त्याग्नुहोस् यी अस्वस्थ बानी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ असार सफलता प्राप्त गर्न सबैले चाहन्छन्। सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन्। विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पुर्‍याउनुपर्छ। प्रशंसा सफल मान्छेको हुन्छ वा सफल हुनका लागि प्रशंसा चाहिन्छ एकपल्ट सोचौं।  मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ। स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन्। प्रशंसाबाट जोगिऔँ […]

Continue Reading

‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०–२०९०’ मन्त्रिपरिषदबाट स्वीकृत

 न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०–२०९० मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्रको दश वर्षे स्वास्थ्य वित्त रणनीति मन्त्रिपरिषदबाट स्वीकृत भएको हो। स्वास्थ्य क्षेत्रमा आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीलाई थप पारदर्शी र लागत प्रभावकारी बनाउन तथा वित्तीय अनुशासनलाई सुदृढ गर्न रणनीति ल्याएको स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माणबारे छलफल

न्यूज अपडेट संवाददाता भक्तपुर, ३२ जेठ भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा बिहिबारबैठक बसेको छ । बैठकमा नगर प्रमुख प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धेरै महत्वपूर्ण सम्पदाहरु पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेको बताउँदै भक्तपुर नपाले यो वर्ष भक्तपुर नपाको पुरानो नगरपालिका भवन रहेको थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि […]

Continue Reading

हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासकाे एक झलक सार्वजनिक

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ ४५ वर्ष भन्दा वढी वर्ष अगाडि लेखिएको एउटा पुस्तक मंगलबार भक्तपुरमा विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्धारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन गरिएको हो । लेखक हरिवबहादुर श्रेष्ठ आफैं, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् विश्वमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्ता समाजका अध्यक्ष लक्ष्मणराज […]

Continue Reading

‘छाला उपचारका नाममा भइरहेको गलत अभ्यास रोक्नुपर्छ’

 न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ जेठ डा धर्मेन्द्र कर्ण, अहिले छालाको उपचारमा नेपाल मात्र होइन, संसारभर नै ब्ल्याक मार्केटिङ भइरहेको छ। नेपालमा अलिकति बढी भयो। हामीकहाँ अनुहार पीडितहरु धेरै आउनुहुन्छ। अनुहारमा दाग आएको थियो, म फलानो पार्लरमा गएँ, उहाँहरुले केके क्रिम दिनुभयो, लगाएँ, सेरम लगाएँ, फेसियल गरें, हाइड्राफेसियल पनि गरें तर राम्रो भएन, झनै बिग्रिँदै […]

Continue Reading

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताबीच बजेट संशोधन गर्ने सहमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० जेठ सत्तारुढ गठबन्धनको फाइल तस्वीर । सत्तारुढ दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ । बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएकाले ती गुनासोलाई सम्बोधन गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए । ‘बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउन मिल्छ भन्ने […]

Continue Reading

अस्पताल अनुगमनमा काठमाडौं महानगरको टोली आएपछि सञ्चालक फरार, कर्मचारी लुके

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ जेठ   अवैध भेटिएको भन्दै दुई अस्पतालमा महानगरले लगायो ताला सोमबार काठमाडौं महानगरपालिकाको अनुमगन टोलीले काठमाडौंको दुई वटा अस्पतालमा आकस्मिक अनुगमन गरेको छ। महानगरपालिकाको टोलीले बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र कोटेश्वर जडीबुटीस्थित हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टरमामा अनुमगन गरेको थियो। अनुगमनका क्रममा दुवै अस्पतालले दर्ता गरेको लगायतका कानुनी कागजपत्र […]

Continue Reading

एसईईको नतिजा असारभित्रै

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिकाको परीक्षा तथा संपरीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरु बाँकी रहेको उनले बताए । बोर्डले असारभित्र नतिजा प्रकाशन […]

Continue Reading

पार्टी कार्यकर्ताहरूलाई बौद्धिक तथा राजनीतिकरूपमा तयार बनाउन जोड

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ। जनवर्गीय सङ्गठन, पेशागत सङ्गठन तथा पार्टी नगर समितिहरूको प्रतिवेदनसमेत पेश गरिएको सो भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कार्यकर्ताहरू फाइदा–बेफाइदामा नफसी देश र जनताको निःस्वार्थ सेवामा इमानदारीपूर्वक लाग्न निर्देशन दिए। अध्यक्ष […]

Continue Reading

चार महीनायताकै उच्च कारोबार, कम पूँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ जेठ साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । कारोबार रकम चार महीनायताकै उच्च छ । गत माघ २९ गते रू. ३ अर्ब ४ करोड बराबर शेयर कारोबार भएकोमा त्यसपछि जेठ २८ गते आइतवार रू. ३ अर्ब ४५ करोड बराबर कारोबार भएको हो । पछिल्ला केही […]

Continue Reading