पाकिस्तानमा भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु, घाइतेलाई अस्पताल पुर्‍याइयो  

एजेन्सी इस्लामाबाद, २८ जेठ पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन्। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको […]

Continue Reading

तराई–मधेसमा उखरमाउलो गर्मी, बिरामीको चाप बढ्न सक्ने

न्यूज अपडेट संवाददाता धनुषा, २८ जेठ  तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ। यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि  जनजीवन अस्तव्यस्त बन्दै आएको  छ। दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ। क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छन्– “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ। विगतमा भन्दा […]

Continue Reading

वैशाखसम्म स्वास्थ्य सेवा विभागको खर्च २७ प्रतिशत मात्रै

 न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म २७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० […]

Continue Reading

विद्यालयको आधारभूत तह शैक्षिक जग

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत तह विद्यार्थीहरूको शैक्षिक जग भएको बताउँदै जीवन र समाज बनाउने आधारभूत तहलाई बलियो बनाउनेतर्फ विद्यालयले विशेष पहल गर्नु आवश्यक भएको बताए। आधारभूत तहका विद्यार्थीहरूको सिकाइ उपलब्धिमा प्रभाव पार्ने तत्वहरूबारे शिक्षकहरूले विश्लेषण गर्नु आवश्यक उल्लेख गर्दै उनले विद्यालयको भौतिक वातावरणले विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव […]

Continue Reading

भीम आदर्शमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ जेठ भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद कोजुको प्रमुख आतिथ्यमा भीम आदर्श आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीहरूलाई शुक्रबार स्वागत कार्यक्रम भएकाे छ । कार्यक्रममा अतिथि कोजुले निजी विद्यालयसँग प्रतिस्पर्धाको लागि सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापले सघाउ पुग्ने बताए। विद्यालयका प्रधानाध्यापक दीपक माकले देश र समाजको लागि उपयोगी विद्यार्थी तयार गर्न […]

Continue Reading

‘अखण्ड भारत’ को नक्सा खारेज नगरिएसम्म भारतसँगको कूटनीतिक सम्बन्ध स्थगित गर्नुपर्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ जेठ नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आ.व. २०८०/८१ को बजेटको राजस्व र व्ययमाथिको छलफलमा भाग लिए। उक्त छलफलमा सांसद सुवालले पार्टीको तर्फबाट राखेको सुझाव समय समपसापेक्ष भएकाले प्रस्तुत गरिएकाे छ(सम्पादक)– बहुदलीय व्यवस्था पुनःस्थापनाको ३४ वर्षयता पुँजीपतिवर्गको हितमै बजेट ल्याइयो । प्रधानमन्त्री र अर्थमन्त्रीहरूले पुँजीपतिवर्गको ‘चिहान […]

Continue Reading

गर्मीका कारण गोरखा र तनहुँमा विद्यालय बन्द

न्यूज अपडेट संवाददाता गाेरखा, २७ जेठ गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ। गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस […]

Continue Reading

फैलिँदै दादुराको प्रकोप: १६ जिल्लाका ९५१ जनामा पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ जेठ   ‘दादुरा रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेकै खोप हो’ दादुरा आउटब्रेक! आउटब्रेक अर्थात् महामारी। कुन अवस्थालाई दादुरा महामारीको रुपमा घोषणा गरिन्छ? भन्ने विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा निवारण प्रोटोकल नै छ। उक्त प्रोटोकल अनुसार कुनै पनि समुदायमा २८ दिनभित्र पाँच वा पाँचभन्दा बढी […]

Continue Reading

धेरै अनलाइन बस्ने किशोर/किशोरीमा डिप्रेसनको खतरा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ जेठ सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा आफ्नो साथीसँग लामोसमय अनलाइनमा बस्ने युवाहरुमा अनिन्द्रा, डिप्रेसन र चिन्ता रोगको खतरा रहेको अनुसन्धानकर्ताहरुले जनाएका छन्। समाजिक सञ्जालमा आफ्नो प्रभुत्व देखाउन पनि किशोर किशोरीहरु अनलाईनमै रहन रुचाउने बढ्दो दबाबमा रहेको उनीहरुको दाबी छ। करिब ९० प्रतिशत किशोर किशोरी समाजिक सञ्जालमा रमाउने गरेको उनीहरुमा भावनात्मक […]

Continue Reading

शेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्दै, कारोबार रकमसहित बढ्यो नेप्से

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ जेठ साताको चौथो कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । परिसूचक शून्य दशमलव २४ प्रतिशत अर्थात् ४ दशमलव ६८ अंक बढेर १ हजार ९३२ दशमलव ३३ विन्दुमा पुगेको हो । केही दिनयता लगानीकर्ताको सक्रियताका कारण बजार र कारोबार रकममा सुधार भएको छ । बढेको बजार कहिलेकाहीँ […]

Continue Reading