शेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्दै, कारोबार रकमसहित बढ्यो नेप्से

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ जेठ साताको चौथो कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । परिसूचक शून्य दशमलव २४ प्रतिशत अर्थात् ४ दशमलव ६८ अंक बढेर १ हजार ९३२ दशमलव ३३ विन्दुमा पुगेको हो । केही दिनयता लगानीकर्ताको सक्रियताका कारण बजार र कारोबार रकममा सुधार भएको छ । बढेको बजार कहिलेकाहीँ […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय समाचार समितिको आयोजनामा भएको नेपालको संस्कृति र सम्पदासँग सम्बन्धित तस्बिर प्रदर्शनीको सोमबार स्थलगत अवलोकन गरेको छ । रासस भवनमा आयोजित उक्त फोटो प्रदर्शनी अवलोकनपश्चात् नगर प्रमुख प्रजापतिले देशका विभिन्न क्षेत्रका जनताले मनाउने जात्रा, पर्व, संस्कृति समेटिएको फोटो प्रदर्शनीले विविधतायुक्त […]

Continue Reading