एसईईको नतिजा असारभित्रै

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिकाको परीक्षा तथा संपरीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरु बाँकी रहेको उनले बताए । बोर्डले असारभित्र नतिजा प्रकाशन […]

Continue Reading

पार्टी कार्यकर्ताहरूलाई बौद्धिक तथा राजनीतिकरूपमा तयार बनाउन जोड

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ। जनवर्गीय सङ्गठन, पेशागत सङ्गठन तथा पार्टी नगर समितिहरूको प्रतिवेदनसमेत पेश गरिएको सो भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कार्यकर्ताहरू फाइदा–बेफाइदामा नफसी देश र जनताको निःस्वार्थ सेवामा इमानदारीपूर्वक लाग्न निर्देशन दिए। अध्यक्ष […]

Continue Reading

चार महीनायताकै उच्च कारोबार, कम पूँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ जेठ साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । कारोबार रकम चार महीनायताकै उच्च छ । गत माघ २९ गते रू. ३ अर्ब ४ करोड बराबर शेयर कारोबार भएकोमा त्यसपछि जेठ २८ गते आइतवार रू. ३ अर्ब ४५ करोड बराबर कारोबार भएको हो । पछिल्ला केही […]

Continue Reading

पाकिस्तानमा भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु, घाइतेलाई अस्पताल पुर्‍याइयो  

एजेन्सी इस्लामाबाद, २८ जेठ पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन्। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको […]

Continue Reading

तराई–मधेसमा उखरमाउलो गर्मी, बिरामीको चाप बढ्न सक्ने

न्यूज अपडेट संवाददाता धनुषा, २८ जेठ  तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ। यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि  जनजीवन अस्तव्यस्त बन्दै आएको  छ। दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ। क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छन्– “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ। विगतमा भन्दा […]

Continue Reading

वैशाखसम्म स्वास्थ्य सेवा विभागको खर्च २७ प्रतिशत मात्रै

 न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म २७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० […]

Continue Reading