शोभा प्रधानको प्रथम स्मृतिसभामा ‘स्मृतिमा कामरेड शोभा’ पुस्तक सार्वजनिक

प्रेम प्रजापति भक्तपुर, ८ असार गत असार ८ गते क्यान्सरबाट निधन भएकी नेपाल मजदुर किसान पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)की पत्नी शोभा प्रधानको प्रथम स्मृतिसभा शुक्रबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नारायणमान विजुक्छेँले नेपाल क्रान्तिकारी महिला संघबाट प्रकाशित ‘स्मृतिमा कामरेड शोभा’ पुस्तक सार्वजनिक गरेको छ । नेपाल क्रान्तिकारी महिला संघ […]

Continue Reading

शुक्रबारदेखि वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ असार वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो। यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट […]

Continue Reading