धेरै अनलाइन बस्ने किशोर/किशोरीमा डिप्रेसनको खतरा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ जेठ सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा आफ्नो साथीसँग लामोसमय अनलाइनमा बस्ने युवाहरुमा अनिन्द्रा, डिप्रेसन र चिन्ता रोगको खतरा रहेको अनुसन्धानकर्ताहरुले जनाएका छन्। समाजिक सञ्जालमा आफ्नो प्रभुत्व देखाउन पनि किशोर किशोरीहरु अनलाईनमै रहन रुचाउने बढ्दो दबाबमा रहेको उनीहरुको दाबी छ। करिब ९० प्रतिशत किशोर किशोरी समाजिक सञ्जालमा रमाउने गरेको उनीहरुमा भावनात्मक […]

Continue Reading