‘गुठी एक सामाजिक संस्था’ विषयमा प्रमुख प्रजापतिसँग अन्तरक्रिया

मालती पराजुली भक्तपुर, १७ जेठ वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिसँग ‘गुठी एक सामाजिक संस्था’ विषयमा अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले बेलायतको संविधानजस्तै गुठीमा पनि अलिखित नियम, कानुन रहेको र यस नियम कानुनलाई सबै गुठीयारहरुको […]

Continue Reading

सहकारी नीतिहरूको परिमार्जन गर्न अन्तरक्रिया

प्रेम प्रजापति भक्तपुर, १५ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विद्यमान विभिन्न नीतिहरूलाई समय सापेक्ष परिमार्जन गर्ने उद्देश्यले संस्थाको समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरूबिच शनिबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकाे छ। जेठ १२ गतेसम्ममा कुल वासलात ३ अर्ब ३६ करोड, ४६ लाख ४१ हजार ७३८ रूपैयाँ २७ पैसा रहेको भक्तपुर साकोसलाई नीतिको आधारमा अझ […]

Continue Reading

बेथिति र विकृतिहरूबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने हाम्रो उद्देश्य हो

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ जेठ (विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा Third National Conference, A Multidisciplinary Approach to Address Current Challenges विषयक दुईदिने राष्ट्रिय सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गरेको मन्तव्य) विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यसरी ख्वप कलेजले राष्ट्रिय सम्मेलनको आयोजना गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । भक्तपुर नगरपालिकाबाट सञ्चालित […]

Continue Reading

राजधानीमा जुलुस र सभा : मल नपाउँदा किसान चिन्तित

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ जेठ रासायनिक मल कारखाना स्थापना नहुनुमा शासकहरू दोषी नेपाल क्रान्तिकारी किसान सङ्घको आयोजनामा अनुदानको रासायनिक मलको अभाव र नक्कली भुटानी शरणार्थी बनाई देशद्रोह काम गरेका सरकारको विरोधमा राजधानी काठमाडौँमा जुलुस र सभा सम्पन्न भएकाे छ। सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपाली काङ्ग्रेसको समर्थन प्राप्त पुष्पकमल […]

Continue Reading

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० जेठ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर भएको छ । एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित […]

Continue Reading

सरकारको आशंका : ३१ लाख थान विद्युतीय चुरोट मात्रै आयो कि सुन पनि ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० जेठ फागुन २०७९ को अन्तिम साता नेपालको भैरहवा भन्सार नाका आसपास हुँदै एक ट्रक विद्युतीय चुरोट (भेप) भारत छिरेको सूचना अर्थ मन्त्रालयमा पुग्यो । तातोपानी भन्सार कार्यालयबाट छुटेको भनिएको उक्त ट्रक काठमाडौं हुँदै भैरहवाबाट अवैध रुपमा भारत पसेको अस्पष्ट सूचनामा उल्लेख थियो । मन्त्रालयले यसअघि खासै नसुनेको यस्तो सूचनाबारे मातहतको […]

Continue Reading

भारतलाई चुरेको ढुंगा गिट्टी बालुवा बेच्न राष्ट्रिय सहमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ घोषणाअनुसार काम भए अबको एक वर्षभित्र नेपाल सरकारले भारतमा ढुंगा गिट्टी बालुवाको निकासीका लागि बजार खोज्ने छ । र, भारतका सीमावर्ती क्षेत्रका सडक, रेल, विमानस्थलसहित विभिन्न निर्माणाधीन ठूला परियोजनाका लागि नेपालका नदी र पहाडबाट ढुंगा, गिट्टी र बालुवा निजी कम्पनीहरुमार्फत निकालेर दैनिक सयौं गाडी भारततर्फ निकासी हुनेछन् । यस्तो […]

Continue Reading

दार्चुलामा सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार

न्यूज अपडेट संवाददाता दार्चुला, ९ जेठ दार्चुलामा एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी  ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। आइतबार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माएकी थिइन्।सात महिनामै जन्मेको […]

Continue Reading

अनियमितता भएको भन्दै महाराजगञ्ज नर्सिङ क्याम्पसरविरूद्ध अख्तियारमा उजुरी  

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ। नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख प्राध्यापक मुना राना समेतलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको हो। क्याम्पस प्रमुख रानाले स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरी आफूलाई लाभ र […]

Continue Reading

भ्रष्टाचारको मुहान नष्ट नगरेसम्म देश अगाडि नबढ्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ जेठ नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुर नगरस्तरीय कार्यकर्ता भेला शनिबार कीर्तिपुरमा सम्पन्न भएकाे छ । भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् जाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशमा भ्रष्टाचारले सीमा नाघिसकेको उल्लेख गर्दै केही भ्रष्टाचारीलाई समात्दैमा भ्रष्टाचार उन्मूलन नहुने भएकोले भ्रष्टाचारको मुहान नै नष्ट गर्नुपर्ने बताए। पूँ जीवाद […]

Continue Reading