२२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ भदाै

पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१जनामा संक्रमण देखिएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५पुगेको छ। पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *