स्वास्थ्यकर्मीको सुरक्षा र औषधि सम्बन्धी दुई अध्यादेश संसदमा पेश

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ४ जेठ

सरकारले स्वास्थ्यसँग सम्बन्धीत दुई वटा अध्यादेश संसदमा पेश गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार प्रतिनिधि सभामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ र औषधि (तेस्रो संशोधन) अध्यादेश पेश गरेका हुन्।

गत वैशाख २५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी यी दुई  अध्यादेश जारी गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *