डेंगु संक्रमणबाट मृत्यु, काठमाडौं उपत्यकाभित्रै ५९ बिरामी

चितवन, ८ भदौ चितवनको भरतपुर नगरपालिका २ गंगोत्री मार्गका ७१ वर्षीय एक वृद्धको डेंगु संक्रमणबाट शनिबार मृत्यु भयो। ज्वरो आएपछि भरतपुर सामुदायिक अस्पताल उपचारका लागि गएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।चितवनदेखि टाढा डोटीको दिपायलस्थित सिलगढी नगरपालिका (६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको पनि डेंगु संक्रमणबाटै गत साता मृत्यु भएको थियो।गत जेठदेखि नै देशका विभिन्न […]

Continue Reading

प्यूठानका ९ वटै स्थानीय तहद्धारा युवालाई तालिम सञ्चालन

यूठान,८ भदौ बेरोजगार युवालाई देशमै स्वरोजगार बनाउनका लागी प्यूठानका नौ ओटै स्थानीय तहले युवाहरुलाई विभिन्न तालिम सञ्चालन गरेका छन् । प्यूठानका २ वटा नगरपालिका र ७ गाउँपालिकाले युवाहरुका लागी सवारी चालक (ड्राभिङ) तालिम, कम्युटर मर्मत, हाउस वायरिङ, पलम्बिङ, मोटरसाइकल मर्मत, सिलाइ कटाइ लगायतका बिभिन्न तालिम दिएका हुन । उर्जाशील युवाहरु बिदेश पलायन भइरहेका बेला युवालाई […]

Continue Reading

महिला उद्यमी मेला सम्पन्न

धरान, ८ भदौ महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आयोजना गरीएको तीज विशेष महिला उद्यमी मेला सम्पन्न भएको छ । महिला सञ्जाल धरानको आयोजना भएको तीन दिने महिला उद्यमी बजार प्रर्वद्धन तथा प्रदर्शनी मेलामा करिब ५ लाख रुपैयाको कारोबार भएको संञ्जालकी अध्यक्ष सबिता राईले बताईन् । महिला उद्यमीहरुको उत्पादनलाई राष्ट्रियकरण गर्दै उनीहरुलाई प्रोत्साहित गर्न तीजको अवसरमा महिला […]

Continue Reading

नेपाल ईट्टा उद्योग महासंघकाको साधरणसभा चन्द्रनिगाहपुरमा हुने

रौतहट ८ भदौ नेपाल ईट्टा उद्योग महासंघको ११ औ साधरण सभा रौतहटमा हुने भएको छ । रौतहट ईट्टा उद्योग संघले चन्द्रनिगाहपुरमा आईतबार विहान पत्रकार सम्मेलन मार्फत साधरण सभा रौतहटको चन्द्रपुरमा हुने जानकारी दिएको छ । नेपाल ईट्टा उद्योग महासंघको भदौ १४ गते हुने साधरण सभाको उद्घाटन संघिय सरकारका उद्योग मन्त्री मातृका यादवले गर्ने तय भएको […]

Continue Reading

गौर कारागार जिर्ण, क्षमता भन्दा बढी कैदीहरु

रौतहट,८ भदौ रौतहटको गौर कारागारमा क्षमता भन्दा बढि कैदी बन्दीहरुलाई राखिएको छ । १९८९ सालमा स्थापना भएको गौर कारागारमा १ सय २० जनाको क्षमता रहेकोमा अहिले २ सय ९४ जना कैदीबन्दी छन् । कैदीबन्दीहरुको संख्या बढ्दै गएकाले व्यवस्थापन गर्न गाह«ो भएको गौर कारागार कार्यालयको प्रशासन शाखाले जनाएको छ । कारागारको भवन जिर्ण रहेको र कैदीको […]

Continue Reading

बाँके च्याप्टर तदर्थ समितिमा सिग्देल

नेपालगञ्ज,८ भदौ नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट बाँके र बर्दिया जिल्ला कार्यक्षेत्र हुने गरी बाँके च्याप्टर तदर्थ समिति गठन गरिएको छ । शनिबार बाँकेको नेपालगञ्जमा नाटा प्रदेश नं. ५ का अध्यक्ष श्री कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकले बाँके च्याप्टर तदर्थ समिति गठन गरेको हो । नाटा बाँके च्याप्टरको अध्यक्षमा सन्देश टुर्स एण्ड […]

Continue Reading

प्रमुख सुनिल प्रजापतिद्वारा साकोलानस्थित ताहा फल्चा (पाटी) उद्घाटन

भक्तपुर,८ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ९ साकोलानस्थित पुनःनिर्मित ताहा फल्चा (पाटी) उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकासँग सम्पदा संरक्षणको लागि पर्याप्त बजेट नभए पनि जनसहभागिता र जनश्रमदानमार्फत भक्तपुरका सम्पदाहरु कम लागतमा उपभोक्ता समितिमार्फत् पुनःनिर्माण र जीर्णोद्धार भइरहेको बताए । भक्तपुरको ऐतिहासिक रानी पोखरी […]

Continue Reading

गाइँचा म्ये मुना सार्वजनिक

भक्तपुर, ८ भदौ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा शनिबार नेपालभाषामा प्रकाशित गाइँचा म्ये मुना पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भयो । आशाकाजी बासुकला स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार आयोजित गाइँचा म्ये मुना पुस्तक बिमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले जनताको पक्षमा काम गर्नेहरू सधैं जनताको मनमा रहने बताए । उनले साहित्य वा अरु क्षेत्रमार्फत् […]

Continue Reading

आर्युवेदिक उपचार विधि र औषधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, ८ भदौ भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा आइतबार आर्युवेदिक उपचार विधि र औषधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ र ९ मा पाक्षिक रुपमा निःशुल्क आर्युवेदिक उपचार सेवा प्रदान गर्दै आएको बताउँदै आर्युवेदिक उपचार विधिबारे सबै […]

Continue Reading