हनुमानघाटदेखि वासिकचासम्मको बाटोमा वृक्षारोपण 

भक्तपुर, २० साउन भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा हनुमानघाट परिसर तथा हनुमानघाटदेखि वासिकचासम्मको बाटोमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । वृक्षारोपण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नगरका विभिन्न ठाउँहरुमा वृक्षारोपण, सरसफाइका साथै कौसी खेतीलगायतका तालिमहरु पनि सञ्चालन गरिरहेको बताए । श्रमदानबाट सम्पन्न हुने विकास निर्माणका कामहरु सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको […]

Continue Reading

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र पन्चदेवल विनायक नपाका प्रमुख देवराज देवकोटाबीच भेट

भक्तपुर,२० साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार पन्चदेवल विनायक नगरपालिका अछामका प्रमुख देवराज देवकोटाले भेट गरे । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुश प्रशासकीय अधिकृत यामलाल अधिकारी, भक्तपुर नपाका वडाध्यक्षद्वय रबिन्द्र ज्याख्व र श्यामकृष्ण खत्रीको उपस्थिति रहेको थियो ।

Continue Reading