भ्रमण वर्ष लक्षित निगमको धमाधम परीक्षण उडान

काठमाडौं, २६,साउन नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ । भ्रमण वर्षलाई लक्षित गर्दै निगमले आन्तरिकतर्फ योजनाबद्ध तयारी एवं व्यवस्थापनका साथ भएका जहाजलाई पूर्णक्षमतामा उडाउने गरी विभिन्न गन्तव्यमा परीक्षण उडान गरिरहेको हो । भ्रमण वर्ष अभियानलाई सहयोग पु¥याउने […]

Continue Reading

तोक्पेगोला पर्यटकको आकर्षण केन्द्र बन्दै

ताप्लेजुङ, २६ साउन ताप्लेजुङ सदरमुकामदेखि दुई दिनको यात्रा तय गरेर कठिनका साथ पुगिने पर्यटकीय क्षेत्र तोक्पेगोलामा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तोक्पेगोलामा साउन महीनामा मात्रै ५ सय बढी आन्तरिक पर्यटक पुगेका छन् । मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष डण्डु लामाका अनुसार हिमाली क्षेत्रमा वर्खाको समयमा घुम्न सहज हुने भएकाले र […]

Continue Reading