गुठी जग्गा र सम्पदा संरक्षणको जिम्मा स्थानीय तहलाई दिनुपर्छ – प्रमुख प्रजापति

भक्तपुर,२८ साउन सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको आयोजनामा मंगलबार काठमाडौं उपत्यका क्षेत्रभित्रका स्थानीय तहमा रहेका सरकारी, सार्वजनिक, गुठी जग्गा हिनामिना वा अतिक्रमण र नेपाल सरकारबाट सार्वजनिक हितको लागि अधिग्रहण तथा जफत गरिएका जग्गा हिनामिता भएको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । अन्तरक्रिया कार्यक्रममा भाग लिनुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुठी जग्गा, घर […]

Continue Reading

गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ

भक्तपुर, २८ साउन भक्तपुर नगरपालिकाले मंगलबार बिहान गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ गर्यो । भक्तपुर नपा वडा नं. १ देखि ५ सम्मको प्रदक्षिणा मार्गमा संघीय सांसद प्रेम सुवाल, उपप्रमुख रजनी जोशी र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ नेतृत्वको टोली र वडा नं. ६ देखि १० सम्म भक्तपुर नपा प्रमुख सुनिल प्रजापति र प्रदेशसभा सदस्य सृजना सैंजु नेतृत्वको टोलीले […]

Continue Reading

अविवाहित महिलालाई स्तन क्यान्सरको बढि खतराः स्तनपान सप्ताह

जमुना अधिकारी भक्तपुर, २८ साउन भक्तपुर हस्पिटलमा अगस्ट १ देखि ७ तारिकसम्म स्तनपान सप्ताहको उपलक्ष्यमा जनचेतनामूलक सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम शिक्षिका उषा खनालको नेतृत्वमा चक्रवती नर्सिङ कलेजका वि.एन. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालन गरिएको हो। उक्त कार्यक्रमको प्रमुख उदेश्य भनेको स्तनपान सम्बन्धि जनचेतना जगाउनु हो। साथै स्तनपान स्त्री–स्वास्थ्य र बाल–स्वास्थ्य दुवैको […]

Continue Reading

लैंगिक हिंसा विरुद अन्तरक्रिया

जमुना अधिकारी भक्तपुर, २८ साउन भक्तपुर चा.न.पा.वडा ५ मा समुदाय–प्रहरी साझेदारी समिति र महानगरीय प्रहरी प्रभाग खरीपाटी भक्तपुरको संयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्घ एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा चा.न.पा.का उपमेयर बिना बास्तोलाले प्रमुख अतिथिको आसन ग्रहन गर्नु भएको छ । कार्यक्रममा महिला विकास साखाकी अधिकृत निला घिमिरे, डि.एस्.पि. रेवती रमन […]

Continue Reading