भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूबीच जम्मु – काश्मीर मामिलाबारे प्रवचन

भक्तपुर, १ भाद्र संसारकै ठूलो प्रजातान्त्रिक देश भनिने भारतले स्वायत्त राज्य जम्मु – काश्मीरलाई जनताको भावना र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत जबरजस्ती आपूmमा विलय गरेको विरोधमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूबीच शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जम्मु – काश्मीरमाथिको हस्तक्षेपमा भारतीय प्रम मोदीको फासीवादी चरित्र […]

Continue Reading

गाईजात्रा अवलोकन

भक्तपुर,  १ भदौ         भक्तपुरको ऐतिहासिक गाईजात्रा २०७६ को स्थलगत अवलोकनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्ट र महानगरीय प्रहरी परिसरभक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानलगायत ।

Continue Reading