सिंगटी खोला जलविद्युत आयोजनाको इन्टेकको परीक्षण सफल

दोलखा, १० भदौ दोलखा जिल्लाको सिँगटी खोलामा निर्माणाधिन सिंगटी खोला जलविद्युत आयोजनाको इन्टेकको परीक्षण सफल भएको छ । निर्माणाधिन २५ मेगावाट क्षमताको सिँगटी खोला जलविद्युत आयोजनाको इन्टेकको सोमबार गरिएको परीक्षण सफल भएको हो । सोमबार गरिएको इन्टेकको परीक्षण बाट इन्टेकमा कुनै समस्या नदेखिएकोले परीक्षण सफल भएको सिँगटी खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनहरी सापकोटाले अभियान […]

Continue Reading

बजेट खर्च र बेरुजु नियन्त्रणमा नरैनापुर उत्कृष्ट

बाँके, १० भदौ यहाँका जिल्लाका ८ वटा स्थानीय तहमा बजेट खर्च र बेरुजु नियन्त्रणमा नरैनापुर गाउँपालिकाले उत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७५।२०७६ मा जिल्लामै ९० प्रतिशत बढी बजेट रकम गाउँपालिकाले खर्च गरेर जिल्लामै उत्कृष्ट भएको हो । जिल्लामा सबैभन्दा बजेट कम फ्रिज हुन नरैनापुर गाउँपालिका हो । कर्मचारी र जनप्रतिनिधिको उच्च कार्य सम्पादनका कारण […]

Continue Reading

क्लिन एडका सामान पोखरामा

पोखरा,१० भदौ कपडा धुने डिटर्जेन्ट पाउडर क्लिन एड पोखरासहित गण्डकी प्रदेशका बजारमा बिक्री सुरु भएको छ । गण्डकी क्षेत्रको आधिकारिक बिक्रेता न्यु क्षितिज ट्रेडर्सले सोमबार एक कार्यक्रमका बीच क्लिन एडको बिक्री सुरुवात गरेको हो । क्लिन एड अन्य पाउडरको तुलनामा सस्तो तथा राम्रो रहेको न्यु क्षितिजका सञ्चालक हरिराज पन्तले बताए । न्यु क्षितिज गण्डकी प्रदेशको […]

Continue Reading

भक्तपुरको सभ्यता झल्काउने द्याेःछे

भक्तपुर,१० भदाै भक्तपुरकाे ताैलाछेँस्थित विश्वकर्मा भैल प्याखँ खलः को आफ्नै द्याेः छेँ (भगवान घर) थिएन। कहिले यो चोक, त कहिले त्यो गर्दै नाच प्रशिक्षण जारी रह्यो। मल्लकालदेखिको भैरव नाच जोगियो, परम्परा जीवित रह्यो। आफ्नै द्याेः छेँ नहुँदा प्याखँ खलः ले भोग्नुपर्ने समस्या त कति थिए कति। कहिले बाजागाजा त कहिले लुगा चोरी हुने। आ–आफ्नो घरमा […]

Continue Reading